Home
 

Photo/Video

photoes of nppf spain

नेपाली जनप्रगतिशील मञ्च, नर्वेको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न PDF Print E-mail
समाचार - मुख्य समाचार
Wednesday, 01 September 2010 08:36

ओस्लो नर्वे २९ अगस्ट २०१०

यहि २९ अगष्ट २०१० का दिन ओष्लो युनिभर्सिटीको एक हलमा नेपाली जनप्रगतिशील मञ्च नर्वेको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भयो शहिदहरुको सम्मानमा  एक मिनेट मौनधारण गरि शुरु भएको अधिवेशनको उद्दघाटन संयुक्त नेपाली मोर्चा युरोपका सचिवालय सदस्य विष्णु भुजेलले गर्नुभएको थियो

Last Updated on Wednesday, 01 September 2010 08:40
Read more...
 
माओवादी बैठकमा दर्ुइ जना मात्र बोले PDF Print E-mail
समाचार - मुख्य समाचार

एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष सहित २ जना उपाध्यक्षले राखेको फरक-फरक दस्तावेजमाथि आजको बैठकमा दर्ुइ जना सदस्यले आफ्नो धारणा राखेका छन् ।

Read more...
 
सेनाको कृयाकलापप्रति माओवादीको चासो PDF Print E-mail
समाचार - मुख्य समाचार

११ भाद्र, काठमाडौं । सेना तथा हतियार अनुगमन समन्वयन समिति -जेएमसीसी) बैठकमा नेपाली सेना अनुपस्थिति भएपछि एकीकृत नेकपा माओवादीले आज विहान प्रधानमन्त्री र मुख्य दलका नेताहरुसँग छुट्टा-छुट्टै छलफल गरेको छ ।

Read more...
 
माओवादी बैठकमा धारणा राख्नेक्रम भोलीदेखि सुरु हुने PDF Print E-mail
समाचार - मुख्य समाचार
Thursday, 26 August 2010 11:26

एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको आजको बैठकमा केन्द्रीय सदस्यहरुलाई तिन ओटै प्रतिवेदनहरु वाँडीएका छन ।

 

Read more...
 
«StartPrev12345678910NextEnd»

Page 1 of 12
 

Radio

Radio Mirmire

  

 

BBC Nepali Radio

BFBS Gorkha Radio

Hits FM 92.2 KTM

Hits FM 91.8 KTM

Radio Sagarmatha

 Radio Mirmire

 

धेरै पटक पढिएका समाचारहरु